कृति · चलचित्र
गाउँदेखि सहर—र पानादेखि पर्दासम्मको यात्रा।
पुरानो सिर्जना अभिलेखबाट सुरक्षित चलचित्र विवरण।
चलचित्र अभिलेखविशेष चलचित्र
Chiso Ashtray
गाउँबाट काठमाडौँ आएको एक सरल युवक अपरिचित सहरी संसारमा आफूलाई सानो महसुस गर्छ। वरिपरिका लुगा, बानी र व्यवहार अपनाउने क्रममा ऊ आफ्नै पहिचानबाट टाढिँदै जान्छ—अन्ततः आफूलाई सुहाउने आधुनिकता खोज्न थाल्छ।
- लेखन तथा निर्देशन
- Dins Palpali
- संगीत
- Ajar Jangam
- गीत
- Dins Palpali
