bio

Songs

Who is Mahesh Babu Timalsina?


Who is Mahesh Babu Timalsina?

Short bio video about me.

{more}

Who is Mahesh Babu Timalsina?


Who is Mahesh Babu Timalsina?

Short bio video about me.

{more}

Who is Mahesh Babu Timalsina?


Who is Mahesh Babu Timalsina?

Short bio video about me.

{more}

धेरै चोटि


धेरै चोटि आफैसँग एउटा कुरा सोधेको छु
धेरै चोटि आफैसँग एउटा कुरा सोधेको छु
हरेक चोटि तिमीलाई नै मनकी रानी रोजेको छु
हरेक चोटि तिमीलाई नै मनकी रानी रोजेको छु
धेरै चोटि आफैसँग एउटा कुरा सोधेको छु

हरायौ कि तिमी भनी जब जब शंका उठ्छ
हो हो हो
हरायौ कि तिमी भनी जब जब शंका उठ्छ
बाहिर कतै हैन तिम्लाई आफ्नै मनमा खोजेको छु
बाहिर कतै हैन तिम्लाई आफ्नै मनमा खोजेको छु
धेरै चोटि आफैसँग एउटा कुरा सोधेको छु

तिमी मेरो आकाश धर्ती तिमी मेरो जीवन ज्योति
हम् ।।।।।
तिमी मेरो आकाश धर्ती तिमी मेरो जीवन ज्योति
तिमीलाई नै देवी मानी मन मन्दिरमा पुजेको छु
तिमीलाई नै देवी मानी मन मन्दिरमा पुजेको छु
धेरै चोटी आफैसँग एउटा कुरा सोधेको छु

यति चोखो मायाँ गरौं दुनियाँले ईर्ष्या गरोस्
यति चोखो मायाँ गरौं दुनियाँले ईर्ष्या गरोस्
तिमी मलाई बुझ प्रिय मैले तिम्लाई बुझेको छु
तिमी मलाई बुझ प्रिय मैले तिम्लाई बुझेको छु
धेरै चोटि आफैसँग एउटा कुरा सोधेको छु

~~~~~~~

Lyrics: Mahesh Babu Timalsina
Music: Chakrapani Timalsina
Vocal: Satya Raj Acharya
Arrange: Raju Khadka
Recordist: Amrit Lwagun
Mixing Mastering: Dika Gurung
Studio: Digital Kathmandu Studio

 

{more}

SUBSCRIBE TO MY NEWSLETTER